
Ssb
jsb
Tgp
Ksb
Ssb
Nsb
Rsb
Usb
Fmb
Ksb
Ksb
Csb
Rks
Bsn
Ppu
Gsb

Ssb
Hl1
Tsb
Gsb
Usb

Rgu
Nps
ptl
कपिलवस्तु । कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर नजिक भारत बाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकी को अधारमा वि.ओ.पि.कृष्णानगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य को कमाण्डमा खटिएको ७ जनाको टोली तथा वि.ओ. पि. विजयनगर बाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण केसीको कमाण्डमा खटिएको सात जनाको संयुक्त टोलीले रात्रिमा समातेको र प्रहरी देखन साथ चल्ला लयाउदै गरेका मान्छे समेत भागेको जानकारी भएको छ ।
बरामद गरिएका १५०० गोटा ब्रोईलर कुखुराको अवैध चल्ला अनदाजी मूल्य एक लाख बिस हजार पर्ने सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ । उक्त अबैध बरामद गरिएको चल्ला वि. ओ. पि. कृष्णनगरको प्रांगणमा पत्रकार, पशु क्वारेन्टाईनका प्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८र ९ अनुसार खाल्डो खनी नष्ट गरिएको जानकारी बोर्डर आउट पोष्ट कृष्णनगरले दिएको छ ।
