
Jsbus
Ksbus
Ksbus
Bksbus5
Gsbus
Ssbus
Ssbus
Lsbus
Csbus
Nssbus7
dsbus
bpmhl
gms
Ksbus
Rsbus
Gsl
Bsbus
Pbu
Ssbus

Gst
Bbbpu
Pvg
Hal
Rsb
Asm
Vor
Tsm
Bbu
Ksm
Rgs
nsb
Sbs
Ggd
Ssm
Wsp
Rgu
Sls
Rgu

Ptm
Rpp
Jmb
Gsb
bbt
Jmb
Syp
Mks
Bml
sab
Abd
Rmb
Pls
संखुवासभा । आज बिहानै बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएको छ। बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ र उद्दारकाे लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा सहित स्थानीयहरु खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको हो ।
त्यस्तै संखुवासभाबाट झापाकाे दमककाे लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान रेसम फिलिली सातघुम्ती पुलुङमा दुर्घटनामा परेकाे घटनाकाे थप विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भएको छ । यस्तै बस सडकबाट अन्दाजी ४०० मिटर तल खाेलाकाे खाेजमा खसेकाे ठाउँ निकै अप्ठ्यारो भएकाले उद्दारमा केही ढिला भएको डिएसपी सुवेदीले बताउनु भयो ।
