
Amb
gms
Rbs
Gsl
dsbus
Ssbus
Pbu
Ratbs
Jsbus
Nssbus7
Bksbus5
Gsbus
Csbus
Ddhbs

Tsm
Wsp
Asm
Rgu
Sls
Hal
nsb
Pvg
Ssm
Bbu
Gst
Rsb
Ksm
Rgs
Rgu
Ggd
Vor
Sbs
Bbbpu

Mks
Jmb
Pls
Syp
Jmb
Bml
Rpp
Gsb
Ptm
Abd
Rmb
sab
bbt
दाङ । दाङमा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध य्राली सहित बिरोध सभा घोराहीमा सयुक्त बिद्यार्थी सगंठनको आयोजनामा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) , नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी को संयुक्त आयोजनामा बिरोधसभा सम्पन्न भएको छ ।
विरोध सभालाई सम्बोधन गर्दै अखिल (छैठौं) दाङ जिल्ला अध्यक्ष लक्ष्मन विकले राष्ट्रघाती एमसीसी सम्झौता पास भए पनि कार्यान्वयन हुन नदिनको लागि र पेट्रोलियम मुल्यबृद्धि कम गर्न अझै देशभक्त आमाबुवा , दाजुभाई र विद्यार्धी साथी जाग्रुक भएर सचेत भएर अन्दोलनमा आउन अह्रवान गर्नु भएको छ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी का केन्द्रिय सचिवलय सदस्य दिपक बिष्ट र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका फ्यक्सन ईन्चार्ज उदयराज भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो भने सभाको सहजीकरण अमर खड्काले गर्नु भएको थियो ।
