
Sds
Ksm
Anm
mbd
Rbs
Gmk
Gisld
Pbu
Mbdvs

Sbs
Rgu
Bbbpu
Rgs
Hal
nsb
Ksm
Vor
Pvg
Rsb
Bbu
Ggd
Sls
Rgu
Ssm
Tsm
Wsp
Asm
Gst

Rpp
Mks
Syp
bbt
Rmb
sab
Gsb
Jmb
Pls
Bml
Jmb
Ptm
Abd
प्यूठान। प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानवाट स्वाव संकलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएका ३८ जनामध्ये आज सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले बताए। उनका अनुसार संक्रमित सबै प्युठान नगरपालिका भित्रका हुन। प्यूठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एक जना २ बर्षिय बालिका र अन्य १७, ३२, १५, १८, २६, १८ र ३६ वर्षका पुरुष छन। उनिहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।
यसअघि जिल्लाको सरुमारानीमा भेटिएका १ जना र प्युठान नगरपालिका भित्रका यी ८ जना संक्रमित गढवा गाउँपालिका दाङमा पोजेटिभ सङ्क्रमण पुस्ट्री भई कन्ट्र्याक ट्रेसिङमा परेका हुन।उनिहरुको अबस्था सामान्य छ। अहिले उनिहरु स्वास्थ्यकर्मिको निगरानिमा छन।यस अघि माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्यूठानमा कोरोना संक्रमितको संख्या जम्माजम्मी १२ पुगेको छ ।
