
gms
Gsl
Bksbus5
Gsbus
Pbu
Jsbus
Ssbus
Ddhbs
Amb
Rbs
Csbus
Nssbus7
Ratbs
dsbus

Sbs
Rgu
Ksm
Ssm
Wsp
Ggd
Rgs
Bbu
Pvg
Gst
nsb
Bbbpu
Sls
Tsm
Hal
Rgu
Rsb
Asm
Vor

Jmb
Rpp
Bml
Pls
Abd
bbt
sab
Ptm
Syp
Mks
Gsb
Rmb
Jmb
दाङ । दाङको घोराही–लमही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । उक्त सडकखण्डको कुईरेपानी –लमही सडकखण्ड अन्र्तगत मोड सुधार गर्नुपर्ने भएकाले फागुन २२ गतेदेखी ३० गते सम्म बेलुका ७ बजेदेखी विहान ४ बजेसम्म पुर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
त्यस्तै सवारी आवगमन पुर्ण रुपमा बन्द गरेर निर्माण कार्य गर्नुपर्ने भएको डिभिजन प्रमुख ईन्जिनियर रामपुकार जयसवालले जानकारी दिनु भयो ।
