
Anm
Mbdvs
Sds
Rbs
mbd
Gmk
Ksm
Gisld
Pbu

Tsm
Wsp
Rgu
Sbs
Hal
nsb
Sls
Vor
Asm
Bbu
Ggd
Pvg
Ssm
Ksm
Rgs
Bbbpu
Rsb
Gst
Rgu

Gsb
Ptm
Rmb
Rpp
Bml
Jmb
Syp
sab
Mks
Jmb
Pls
bbt
Abd
बुटवल। अन्तरजातीय प्रेम कथामा आधारित भिडियो सार्बजनिक भएको छ । रुपन्देहीको देवदहका युवाहरुले सो भिडियो तयार गरेका हुन।
नेपाली समाजमा कथित माथिल्लो र तल्लो जातको युवा युवती बिचको प्रेम सम्बन्ध र त्यसपछि विवाहसम्मको यात्रालाई उक्त भिडियोमा देखाईएको छ । समाजले अन्तर्जातिय प्रेमलाई हेर्ने नजर र उनिहरुले भोग्नुपरेका अपमान र दुर्ब्यवहारलाई सो भिडियोमा झल्काउन खोजिएको छ। दलित र गैरदलितवीचको प्रेम सम्वन्ध देखाइको उक्त भिडियो अन्तरजातीय प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा अन्तरजातीय प्रेम गर्ने जोडीले अहिले पनि विभिन्न प्रताडना व्यहोर्नु परेको छ । यस्ता जोडीहरु कुटिने, गाउँ निकाला गरिने र मारिने सम्मका हर्कत अझै कायमै छ । यहि अमानवीय सामाजिक वेथितिविरुद्ध चलचीत्रले बहस छेडेको छ । भिडियोमा सुरज बश्याल, बिपना शर्मा, रोशन अधिकारी,युनिश अधिकारी,प्रकाश भण्डारि,सन्दिप अधिकारी र राहुल साप्कोटाले अभिनय गरेेेका छन । सुरज बश्यालको कथा रहेको उक्त भिडियोलाई निरज फोटोग्राफिका निरज ढकालले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन । ‘अन्तरजातीय बिहे र त्यसको जटिलतामाथि चलचित्रले दर्शकहरु बताउँछन।
