
Ddhbs
Ratbs
Ssbus
dsbus
Pbu
Gsl
Jsbus
Rbs
Csbus
gms
Nssbus7
Syees
Bksbus5
Amb
Gsbus
syysr

Sls
Gst
Vor
Hal
Tsm
Rgu
Asm
nsb
Bbbpu
Rgu
Rsb
Ksm
Bbu
Sbs
Pvg
Wsp
Ggd
Rgs
Ssm

Rmb
Abd
sab
bbt
Pls
Mks
Jmb
Rpp
Gsb
Ptm
Syp
Jmb
Bml
काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो ।चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको अभिनय छ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।
त्यस्तै चलचित्रका मुख्य कलाकार पल शाह भने अहिले कानुनी झमेलामा छन् । गायिका समीक्षा अधिकारीले पलविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी चलचित्रको प्रचारमा हिँड्न सकेका छैनन् । यसको प्रभाव हलमा कस्तो पर्छ भन्नेमा धेरैको चासो छ ।
