
Gipsg
Gsg
Pbu
Gmssl
Gst
Gipsg
Unsku
gst
Sebsg

Pvg
Asm
Wsp
nsb
Ggd
Sls
Sbs
Vor
Rsb
Bbbpu
Rgs
Hal
Gst
Ssm
Tsm
Ksm
Rgu
Rgu
Bbu

Pls
Rpp
Gsb
Bml
bbt
Mks
sab
Abd
Syp
Jmb
Rmb
Jmb
Ptm
बर्दिया । बर्दियामा नेकपा एमालेका एकजना नेताले वडा सचिव कुटेका छन् ।
नेकपा एमाले बर्दियाका सचिवालय सदस्य तथा नगर इन्चार्ज नयन बहादुर खत्रीले बर्दीया बाँसगढि नगरपालिका वडा नम्बर ३ का वडासचिव यज्ञ पाैडेल माथि कुटपिट गरेका छन् । जन्मदर्ता नगरेको भन्दै खत्रीले कार्यलयमा पुगेर वडासचिव पौडेल माथी कुटपिट गरेका थिए।
त्यस्तै वडा सचिवले प्रक्रिया नपुगेकोले जन्मदर्ता गर्न नसक्ने, प्रक्रिया मिलाएर ल्याउन भने पछि आक्राेसित खत्रीले एक्कासि वेहाेस हुने गरि वडासचिव माथी कुटपिट सुरु गरेका थिए। वडासचिव पाैडेलकाे वाँसगढि काैशल्या अस्पतालमा उपचार भैरहेको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला नेता हरि पाैडेलले जानकारी दिनु भयो ।
