
Bksbus5
dsbus
Ksbus
Lsbus
Gsbus
Bsbus
Jsbus
Nssbus7
Ssbus
Ssbus
Gsl
bpmhl
Ssbus
Pbu
Ksbus
Rsbus
Ksbus
Csbus
gms

Ssm
Wsp
Rgu
Pvg
Asm
Hal
Tsm
Gst
Ksm
Rgs
Ggd
Vor
Rgu
Sls
Rsb
nsb
Bbu
Bbbpu
Sbs

bbt
Mks
Rmb
Jmb
Rpp
Abd
Pls
Ptm
Syp
Bml
sab
Gsb
Jmb
काठमाडौं । कोरोना भाईरस( कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी लकडाउनको अबधी बढाएको छ।यसअघि जारी लकडाउनको अवधि सोमबार मध्यरातिदेखि सकिदै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको हो। आइतबारै बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबारसम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् । नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी छ।
