
sbs
pku
Srbpu
Djs
cjs
Sgr
Rgp
Lnp
Gfs
Pbu
Rgp1
Ggp
Unsku
Pes

Rgu
Rgu
nsb
Ksm
Bbu
Bbbpu
Asm
Hal
Tsm
Rsb
Ggd
Vor
Ssm
Sls
Pvg
Gst
Rgs
Sbs
Wsp

Gsb
Jmb
Mks
Jmb
bbt
Bml
sab
Abd
Ptm
Rpp
Syp
Pls
Rmb
दाङ । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दाङका ३, पर्साका ४, र उदयपुरका एकजना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो संगै अहिले सम्म नेपालमा २६७ जनामा कोरोना संक्रमण पुष्ठि भएको जनाएको छ। दाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डां संगीता भण्डारीले बेलुकी ८ बजे टेलिफोन सम्पर्कमा पहिलो पटक दाङमा कोरोना पुष्टि भएको जानकारी दिइन । उनका अनुसार दाङको गढवा गाउँपालिका निवासी २३ र ३६ बर्षीय पुरुष छन भने अर्का तुलसिपुर ७ का एक ३४ बर्षीया पुरुषमा समेत कोरोना पुष्टि भएको हो । गढवाका ति दुई युवा केही दिन पहिले भारतवाट आएका थिए । उनीहरु लमहीको क्वारेन्टाईनमा बस्दै आएका छन् ।

