
Gsl
Ratbs
Csbus
Rbs
Bksbus5
Pbu
Gsbus
Amb
gms
Nssbus7
Jsbus
Ssbus
dsbus
Ddhbs

Ggd
Sbs
Rgu
nsb
Ssm
Rgu
Sls
Rgs
Tsm
Gst
Ksm
Rsb
Vor
Bbbpu
Bbu
Hal
Wsp
Asm
Pvg

sab
bbt
Rpp
Gsb
Abd
Ptm
Rmb
Bml
Mks
Jmb
Jmb
Pls
Syp
धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरे पछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गररे गाउँमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ ।
स्थानीयले मदिराको भट्टीबाट अध्यक्ष चौधरीसंगै से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् । नेकपा एमाले को कैलाली जिल्ला सद्स्य निर्वाचित अध्यक्ष मेयर भिम देउवाका बिश्वाशिलो पात्र भएको गाउँमा आफुलाइ कसैले केही गर्न नसक्ने भन्दै स्थानीय लाई गाली गलौज गरेको स्थानीय ले बताएका छन् ।
त्यस्तै मोटरसाइकल सार्वजनिक विदाको दिन चलाएको र मधिरा सेव गरि चलाएको भन्दै स्थानीय हरुले तोडफोड गरेको जनाइएको छ । ईलाका प्रहरी कार्यालय चौमलाले भने यश विषयमा थप अनुसन्धान भइ रहेको र तोडफोड गर्ने नरि चौधरीलाई पक्राउ गरि माथि पठाएको बताएको छ ।
जगतराम चौधरी नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष तथा हालै सम्पन्न जिल्ला अधिबेशनबाट एमाले जिल्ला कमिटी सदस्य बनेका हुन् उनले मधिरा सेवन गरि होहल्ला गरे पछि स्थानीयले तोडफोड गरेको बताएका छन् ।नागरिक पाना
