
Gst
Gipsg
Gipsg
Gsg
Unsku
Gmssl
gst
Sebsg
Pbu

Sbs
Rgu
Rsb
Pvg
Tsm
Ggd
Ssm
Rgu
Bbbpu
Vor
Rgs
Ksm
Bbu
Hal
Gst
Wsp
Sls
Asm
nsb

Pls
Jmb
Syp
Bml
sab
Abd
Jmb
Gsb
Rmb
Mks
Rpp
Ptm
bbt
बाँके । नेपालगन्जको जमुनाह नाकाबाट गएराती दुई जना प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छ्न ।
घोराही उपमहानगरपालिका-१३ दाङका ३६ बर्षका अरुण रोकामगर र तिलोतमा नगरपालिका-७ रुपन्देहीका २२ बर्षका सिद्धार्थ पाण्डेलाई पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर बिष्टले जानकारी दिनु भयो । इलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज बिष्ट र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै १६ ग्राम ब्राउन सुगरसहित राती १० बजेतिर उनिहरु पक्राउ परेका बिष्टले जानकारी दिनुभयो । भारतबाट फर्कदै गरेका उनिहरुको नाकामा शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।उनिहरुलाई रातीनै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनिहरुमाथी थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।
नेपालगन्ज लागु औषध कारोवारी र प्रयोगकर्ताहरुको लागि ट्रान्जीट प्वाइन्टकारुपमा परिचित रहेको छ । त्यही भएर प्रहरीले पनि निगरानी बढाएको छ । बिष्टले नाकामा कमान्ड सम्हालेपछी नाकामा ठूलो परिणामको लागू औंषधसहित कारोबारीहरु धमाधम पक्राउ पर्दै आएका छन ।
