
Ssbus
Pbu
Rsbus
Gsbus
Ssbus
Nssbus7
Gsl
Lsbus
Ssbus
dsbus
Bksbus5
Ksbus
Ksbus
Jsbus
bpmhl
Ksbus
Csbus
Bsbus
gms

Rgu
Ksm
Asm
Bbbpu
Vor
Sbs
Sls
Bbu
nsb
Rgu
Gst
Ggd
Hal
Ssm
Rgs
Wsp
Tsm
Pvg
Rsb

Rpp
bbt
Jmb
Bml
Jmb
Pls
sab
Mks
Rmb
Ptm
Gsb
Syp
Abd
दाङ । प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन हुनुुभएको छ । चौतारीको आज भएको नवौँ अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो । जस अनुसार उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिबमा किरण गौतम, सह सचिबमा चन्द्रप्रकाश नेपाली, एकराज भण्डारी र कोषाध्यक्षमा गोकणर् पौडेललाई चयन गरिएको छ ।
सदस्यहरुमा कमल ओली, निता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्ज रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुबाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधब कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा, निमराज पोख्रेल चयन हुुनुुभएको छ । अधिबेशनले केन्द्रिय र प्रदेश प्रतिनिधी समेत चयन गरेको छ ।
