
Ratbs
Ssbus
Bksbus5
Jsbus
dsbus
Ddhbs
Gsl
Gsbus
Rbs
gms
Nssbus7
Pbu
Csbus
Amb

Sbs
Asm
nsb
Vor
Bbu
Rgu
Rsb
Pvg
Bbbpu
Hal
Rgu
Sls
Ggd
Rgs
Ssm
Ksm
Gst
Tsm
Wsp

Gsb
Pls
Rpp
bbt
sab
Abd
Mks
Syp
Jmb
Ptm
Bml
Rmb
Jmb
गुल्मी । गुल्मीमा भिरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्ले निवासी मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।
उनिहरु मुसिकोट नगरपालीका वडा नम्बर १ बाङ्गेस्थित सिख्राको सामुदायीक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले घाईते अबस्थामा रहेको भन्ने खबर प्रहरी चौकिमा जनकारी गराउना साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए ।
यस्तै टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाएका थिए । उनिहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना बाङ्गे माईती जाने क्रममा भिरबाट लडेको प्रहरी उपरीक्षक (एसपी) भट्टराईले बताए । मृतक २ जनाको शव अहिले गुल्मी अस्पतालमा राखिएको छ ।
