
Rks
Bsn
Gsb
Ppu
Nsb
Csb
Ksb
Ksb
Tgp
Fmb
Ssb
Usb
jsb
Ksb
Ssb
Rsb

Usb
Ssb
Tsb
Gsb
Hl1

Rgu
ptl
Nps
दाङ । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसीआर परिक्षण गर्दा तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा घोराही, लमही र तुलसीपुरका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । अहिले जिल्लामा सकृय विरामीको संख्या १० जना रहेको छ ।
जिल्लामा सक्रिय विरामी मध्ये एक जना आईसियू सहितको उपचारमा, एक जना सामान्यमा र अन्य आठ जना घरमै रहेको केन्द्रले जानकारी दिएको छ ।।
