Sidha Patra बिहिबार, पुष ०१, २०७८

दाङ । तुलसीपुर चेम्बर अफ कमर्शले संचालन गरेको तुलसीपुर महोत्सव २०७८ बिहीबार उद्घाटन गरिको छ । महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको हो । यस्तै महोत्सव पुस १ गतेदेखि १२ गतेसम्म संचालन हुने छ ।

तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीको सभापतित्व तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाको प्रमुख आथित्यतामा महोत्सवको उद्घाटन गरिएको छ । त्यस्तै, उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा ‘अपार’, कोमल वली, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिआईजी प्रकाश अधिकारी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

त्यस्तै महोत्सव उद्योग, व्यापार, कृषी तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव आयोजक समितीले बताएको छ । महोत्सवमा ५ करोड बढीको आर्थिक कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले बताएको छ ।तुलसीपुर अनलाइन

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]