
pku
Sgr
Djs
Gfs
Srbpu
Lnp
cjs
Ggp
Pbu
Unsku
Pes
sbs
Rgp1
Rgp

Asm
Rgu
Ggd
Sls
Gst
Hal
Bbu
Rsb
Tsm
Ssm
Ksm
Vor
Wsp
Rgs
Bbbpu
Pvg
Sbs
nsb
Rgu

Rpp
Syp
Jmb
Jmb
sab
Gsb
Ptm
Mks
Abd
Bml
Rmb
Pls
bbt
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आफ्नो २९ औं स्थापना दिवस मनाउन सुरु गरेको छ । महासंघको स्थापना दिवसका अवसरमा आज पहिलो दिन रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेमा पिताम्वर रिजाल, उदय बिसी, प्रेमबहादुर राम्जा, जनक नेपाली, लिलाधर वली, यमकला भुसाल, चन्द्रप्रकाश नेपाली, हेमराज नेपाली, अमिता चौधरी, सुवास शर्मा, जंग रेउले रहनुभएको छ ।
यसैगरी कलम वली, बिनोद नेपाली, सुनिल थापा, नरसिंह वली, श्रीधर पौडेल, बिनोद न्यौपाने, शेरचन चौधरी, अर्पन गिरी र तिलक केसी रहेको कार्यक्रम संयोजक कुलदिप न्यौपानेले जानकारि दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङको स्थापना दिवसको अवसरमा पुस २ गते भोलि ‘नागरिकको आँखामा मिडिय’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको सचिव आर.के.शीतलले जानकारी दिनुभएको छ ।
