
Ppu
Usb
Ksb
jsb
Rks
Ksb
Nsb
Bsn
Csb
Ssb
Rsb
Tgp
Ksb
Gsb
Ssb

Ssb
Gsb
Usb
Hl1
Tsb

Rgu
ptl
Nps
दाङ । दाङमा आज थप ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार संक्रमण मुक्त हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेकाछन् । जसमा राप्तीका ४ जना, घोराही, तुुलसीपसर, लमही र दंगीशरणका एक ÷एक जना रहेका छन् । वितेको २४ घण्टामा दाङमा कोरोनाका विरामी थपिएका छैनन् ।
त्यस्तै कोरोनाका सक्रिय विरामीको संख्या दाङमा अहिले १२ जनामा झरेको छ । सक्रिय विरामी मध्ये ९ जना घरमा र ३ जना घोराहीको राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको केन्द्रले जानकारी दिएको छ ।
