
Bksbus5
Gsl
Amb
Pbu
Ssbus
Ddhbs
Rbs
syysr
Gsbus
dsbus
Jsbus
Syees
gms
Csbus
Nssbus7
Ratbs

Sls
Pvg
Gst
Asm
Ssm
Vor
Rgs
Sbs
Ksm
Ggd
Bbu
Rsb
Rgu
Rgu
nsb
Wsp
Tsm
Hal
Bbbpu

Abd
bbt
Syp
Bml
Rpp
Ptm
Jmb
Pls
Mks
Jmb
Gsb
sab
Rmb
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’ मतको अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी छ । शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो । आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको थियो ।
