
Srbpu
Gfs
Ggp
cjs
Sgr
Rgp
Rgp1
pku
Pes
Pbu
Djs
Lnp
Unsku
sbs

Bbu
Rsb
Ggd
Rgu
Tsm
Gst
Ksm
Rgs
nsb
Hal
Rgu
Wsp
Sbs
Ssm
Sls
Vor
Bbbpu
Pvg
Asm

Rpp
Abd
Ptm
bbt
Gsb
Jmb
Rmb
Syp
Mks
Pls
Jmb
Bml
sab
दाङ । ग्रामीण महिला उत्थान केन्द्रले २७ औँ वार्षिक उत्सवका अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २७ औ वार्षिक उत्सवको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा २२ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
त्यस्तै रक्तदान गर्नेमा भिमकान्त चौधरी, अस्मिता चौधरी, बसन्ता बुढा मगर, बिनय चौधरी, सबनम श्रेष्ठ, पार्बती बस्नेत, सम्झना श्रेष्ठ, मोहन गौतम, खुमा खड्का, हिमाल चौधरी हुनुहुन्छ । सचना श्रेष्ठ, पुस्पा चौधरी, कृपा सुवेदी, कमल वली, हुकुम बुढाथोकी, प्रकाश केसी, तिला चौधरी, सरोज महरा, श्रीकुमारी चौधरी, सरिता पुन, ज्ञानु पुनमगर र रजकुमार चौधरीले रक्तदान गर्नुभएको हो ।
संस्थाकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा संस्थाका कानुनी सल्लहाकार सौगतविर चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । रक्तदना कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधीक सहयोग गरेको सुचना अधिकारी पार्वती वस्नेतले जानकारी दिनुभएको छ ।
