
Gsbus
Csbus
Nssbus7
syysr
gms
Gsl
Jsbus
Ratbs
Ssbus
Ddhbs
Pbu
dsbus
Bksbus5
Amb
Rbs
Syees

Bbu
Ksm
Ssm
Sbs
Ggd
Pvg
Hal
nsb
Tsm
Rgu
Sls
Bbbpu
Asm
Rgs
Rgu
Vor
Gst
Wsp
Rsb

sab
Mks
Syp
Abd
Bml
Rmb
Pls
Rpp
Ptm
Jmb
Jmb
bbt
Gsb
दाङ । नेपाली काङ्ग्रेस दाङ दाङ जिल्लाको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित हुनुुभएको छ । सभापति पदका ४ जना उमेद्वार रहेकोमा हिजो भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेका कारण धेरै मत ल्याउने २ जनामा आज मतदान हुने कार्यक्रम थियो ।
चार जना मध्य धेरै मत ल्याउने शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगी बीच आज फेरी चुनाब हुने कार्यतालिका रहेको थियो । तर भुपबहादुर डाँगीले उमेद्वारी फिर्ता लिदै शंकरप्रसाद डाँगी सभापतिमा निर्वाचित भएको घोषणा गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस निर्वाचन कार्यालयलाई पत्र लेख्दै भुपबहादुर डाँगीले आफुुले पेश गरेको सभापति पदको उमेद्वारी फिर्ता लिदै सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएको जानकारी गराउनुुभएको छ ।
सभापतिका उमेद्वारहरु शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गर्नु भएको थियो ।
