
Ssbus
dsbus
Nssbus7
Gsbus
Jsbus
Bksbus5
Syees
Csbus
Amb
gms
Rbs
Ddhbs
syysr
Ratbs
Pbu
Gsl

nsb
Asm
Bbbpu
Rgu
Sls
Sbs
Ggd
Pvg
Ssm
Wsp
Hal
Rgs
Rsb
Vor
Rgu
Tsm
Bbu
Gst
Ksm

Gsb
sab
Abd
Jmb
Rmb
bbt
Ptm
Pls
Bml
Mks
Syp
Rpp
Jmb
चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा दलहरुबीच समान धारणा निर्माण गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।
‘लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवनपद्धति बनाउन कानुनी शासन जनअधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रको गर्न राष्ट्रिय स्वाधीनता र अखण्डतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन र समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउनु हामी सबै पार्टीको एउटै लक्ष्य हो र हुनुपर्छ,’ उनले भने।
शुक्रबार चितवनको नारायणी किनारमा आयोजित एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले नयाँ संविधानमार्फत् लोकतन्त्रको मूल्य र मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेवार राजनीतिक दलको रुपमा भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गरे।
