
dsbus
Nssbus7
Rbs
Syees
Ddhbs
Gsl
Bksbus5
Ratbs
Csbus
Ssbus
Jsbus
Gsbus
syysr
Amb
gms
Pbu

Pvg
Bbbpu
Hal
Ggd
Sbs
Vor
Ksm
nsb
Gst
Rgu
Rgs
Asm
Tsm
Wsp
Ssm
Sls
Rsb
Rgu
Bbu

Pls
Gsb
sab
Syp
bbt
Bml
Jmb
Mks
Ptm
Abd
Rmb
Rpp
Jmb
प्यूठान । नेपाली काङ्ग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णु कुमार गिरी निर्वाचित हुनु भएको छ ।
मंगलबार भएको निर्वाचनमा प्रत्यासी शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतीमा विजयी हुनुभएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार जिल्ला सभापती पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याउनुभयो भने रिजालले ४ सय ९४ मत प्राप्त गर्नुभयो । ९ वटा मत बदर भए। पौडेल सिटौला समुहका गिरी र देउवा समूहका रिजालबीच सभापतिका लागि सहमति नभएपछि मतदान भएको हो । वि.स.२०५५ सालमा नेविसंघबाट राजनीति सुरु गरेका गिरिलाई जिल्लामा नयाँ पुस्ताका सालिन र प्रभावशाली नेताका रुपमा लिईन्छ।
नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुनुहुन्छ भने, गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव रहनुभएको थियो। जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिबेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तो छ जिल्ला कार्यसमिती
नेपाली कांग्रेस प्युठानको चौधौं जिल्ला अधिबेशनबाट पार्टीका जिल्ला उपसभापतीमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट सर्वसम्मत हुनुभएको छ। सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर सर्वसहमत चयन भएका हुन।त्यस्तै, सहसचिबमा भने नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएको श्रोतको दाबी छ।सदस्यहरु कृष्णबहादुर जि.सी., प्रतिभा पौडेल, मित्रबहादुर मल्ल, लुसा आचार्य, तिलककुमार वि.क., दामोदर कालाथोकी, रिता नेपाली, कमला शाही, विजय कुमार श्रेष्ठ, रामप्रसाद न्यौपाने, सुमित्रा गौतम, कमलराज रिजाल, किशोर महतरा, नारायणी थापा लम्साल, कमला कामी, रामचन्द्र पौडेल, भिम मरासिनी, टिका मरासिनी, बसन्तकुमार के.सी., पवित्रा जि.सी., दिपक के.सी., नेत्रमणि पोख्रेल, सुशील कुमार डागी, गोमा भट्ट, खगेश्वर थापा, चन्द्र रोकामगर, सावित्रा बुढामगर, फनि बुढा, राधा सुनार, कर्ण वि.क., देउमान थापा, नामबहादुर नेपाली, बब्बर अलि मिया निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
को कोभए महाधिबेशन प्रतिनिधि ?
त्यस्तै, महाधिवेशन प्रतिनिधिमा निमा गिरी, भगवता विष्ट, निसा योगी, मेनका घिमिरे, गोविन्दराज पोख्रेल, मुक्तिप्रसाद शर्मा, दिवाकर गौतम, सुवास के.सी., अमरप्रसाद भण्डारी, धर्म बहादुर जि.सी., बद्री लम्साल, मानबहादुर वली, खिमानसिंह रायमाझि, हुकुमबहादुर विष्ट, सावित्रा अधिकारी, साधना राउत, सालिकराम पण्डित, रोज राणा (सरोज थापा), धनलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, देविराम पुन, सनत श्रेष्ठ, विन्दु परियार, गोपाल वि.क., मोहमद हमित शाह, पुर्णप्रसाद कालाथोकी निर्वाचित भएका छन् । कामनाडेली
