
Djs
Pbu
Rgp
pku
Rgp1
Ggp
sbs
Lnp
cjs
Sgr
Pes
Gfs
Srbpu
Unsku

Rgs
Rsb
Sls
Ksm
Wsp
nsb
Pvg
Vor
Asm
Ggd
Bbu
Gst
Sbs
Rgu
Hal
Bbbpu
Tsm
Rgu
Ssm

Gsb
sab
Syp
Mks
Jmb
Abd
Pls
Bml
Ptm
Jmb
Rmb
Rpp
bbt
दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणमा गर्दा बबई गाउँपालिकाका एक जना पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज दाङका ४ जना कोरोना संक्रमण मुक्त भएका छन । जसमा घोराहीका २ गढवा र तुलसीपुरका एक÷एक जना रहेको केन्द्रले जनाएको छ ।
अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३१ रहेकोे छ । उनिहरु मध्य ४ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २७ जना घरमै रहेको केन्द्रले जनाएको छ ।
