
Gfs
Rgp
Djs
sbs
Ggp
Srbpu
Rgp1
pku
Pes
Sgr
Pbu
Lnp
Unsku
cjs

Ksm
Rgu
Hal
Gst
Sbs
Asm
Ggd
Sls
Rgs
Wsp
nsb
Rgu
Vor
Pvg
Tsm
Bbbpu
Bbu
Rsb
Ssm

Abd
sab
Jmb
Ptm
Gsb
Bml
Syp
Mks
Pls
Rmb
Jmb
bbt
Rpp
दाङ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दाङकी एक जना महिला र एक जना बाँकेका पुरुष रहेका छन् ।
मंसिर २५ गते अस्पताल भर्ना हुनुभएका जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ७ का ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ ।
यस्तै मंसिर ३० गते अस्पताल भर्ना हुनुभएका बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले बताउनुभयो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
