
Lnp
Rgp1
Gfs
Djs
Rgp
pku
cjs
Sgr
Ggp
Ses
Srbpu
Pbu
Pes
Unsku

nsb
Rgu
Bbbpu
Tsm
Hal
Rgu
Bbu
Ssm
Sls
Gst
Asm
Vor
Sbs
Rsb
Pvg
Wsp
Rgs
Ksm
Ggd

Abd
Mks
Jmb
Jmb
sab
Ptm
Rpp
Rmb
Syp
Pls
Bml
Gsb
bbt
काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिनु भयो ।
त्यस्तै राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउने छन् । साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । त्यस अनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।
