
Nssbus7
Jsbus
syysr
Rbs
Syees
Csbus
gms
Ssbus
Ratbs
Ddhbs
Amb
Gsbus
Gsl
Pbu
Bksbus5
dsbus

Rgu
Rgs
Hal
Asm
nsb
Pvg
Sls
Bbu
Gst
Rgu
Sbs
Ssm
Bbbpu
Ggd
Wsp
Ksm
Vor
Tsm
Rsb

Gsb
Pls
Rpp
Mks
Rmb
Jmb
Jmb
Abd
bbt
Ptm
Syp
Bml
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का साढे ३ दर्जन युवाहरुले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेस वडा नम्बर ७ ले सोमबार सिक्तामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा उनिहरुलाई दोसल्ला,अबिर लगाएर भव्य सम्मानका साथ प्रवेश गराइएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सभापति खिम सिंह रानाको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी र एमाले पार्टी परित्याग गरि निम बहादुर बिश्वकर्माको नेतृत्वमा ४२ जना युवाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।
त्यस्तै कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासमिति सदस्य बस्नेतले नेपाली जनताको भरपर्दो र विश्वासिलो एक मात्र पार्टी भनेकै नेपाली काङ्ग्रेस रहेको हुँदा अब आम नेपाली जनताको मनोभावना अनुरुप नै पार्टीलाई संचालन गर्दै अघि बढ्ने बताउनु भएको छ ।
कार्यक्रममा राजपुर गाउँपालिका सभापति नरेन्द्र सिंह भण्डारी,राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसि,उपाध्यक्ष धनपतीदेवि यादव,लमही नगर सभापति सन्तोष बुढाथोकी,राजपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भिमबहादुर खड्का,लमही नगर सचिब प्रेम कालाथोकी,लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भेषराज केसी (रमेश)छेत्रीय प्रतिनिधि लगायतकाले नब प्रवेशि युवाहरुलाई भव्य स्वागत गर्नु भएको थियो भने उक्त कार्यक्रमको संचालन क्षेत्रीय प्रतिनिधि लालवीर खड्काले गर्नु भएको थियो । प्रवेशी युवाहरुको नाम लिस्ट 
