
Jsbus
Ksbus
Csbus
Ksbus
gms
bpmhl
Rsbus
Gsbus
Ssbus
dsbus
Bksbus5
Ssbus
Pbu
Bsbus
Nssbus7
Lsbus
Ssbus
Gsl
Ksbus

Hal
nsb
Asm
Sls
Rgs
Ggd
Bbu
Ssm
Rsb
Pvg
Bbbpu
Wsp
Rgu
Rgu
Vor
Ksm
Gst
Sbs
Tsm

sab
Abd
Rmb
Pls
Bml
Mks
Jmb
Gsb
Jmb
Rpp
Syp
bbt
Ptm
गुल्मी । पार्टीको केन्द्रीय नेतृत्व तहमा असझमदारि देखिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमीटी गुल्मीले एक अपिल बक्तव्य सार्बजनिक गरेको छ । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक जीवनसँग जोडिएर केन्दीय नेतृत्व तहमा देखिएको असमझदारीपूर्ण बहस, छलफल र बिवादका सम्बन्धमा नेकपा जिल्ला कमीटी गुल्मी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त र सचिव बिरबहादुर कार्कीद्धारा हस्ताक्षरित ध्यानाकर्षण अपिलमा सार्बजनिक रुपमा हुने यस किसिमको बिवादले आम पार्टी कार्यकर्ता, कम्युनिष्ट आन्दोलन, पार्टी एकता र स्थायी सरकारप्रतिको जनमत प्रतिकूल हुने प्रति ध्यानाकषर्ण गराएको हो ।
यस किसिमका क्रियाकलापलाई बन्द गरी पार्टी एकतालाई अझ मजबुत बनाउदै सरकार र पार्टी सञ्चालन गर्न र सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्ने तर्फ सम्पूर्ण नेता कार्यकर्तामा अपिल गरेको छ ।
