
Rgp
pku
Srbpu
Unsku
Pbu
Sgr
Rgp1
Ggp
Lnp
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्थित वडा नम्बर -७ जेलबाङ खोला नाकामा २ जनाको मृत्यु भएको छ । सामान्य ज्वरो र टाउको दुखाइ जस्ता रोगबाट दुई जना महिलाको मृत्यु भएको छ । सामान्य ज्वरो र टाउको दुखाइ रहेको १५ वर्षीय कृष्णा बुढालाई उपचारको लागी छिमेकी राष्ट्र भारतको सिरसिया अस्पतालमा उपचार गरेर घर ल्याएको केहि दिन […]
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । त्यस्तै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । मंगलबार भएको बालबालिकाहरुकाे भेलाबाट मुक्तिराम उपाध्यायको अध्यक्षतामा १५ सदस्य बाल सञ्जाल गठन भएको हो । सञ्जालको उपाध्यक्षमा दिपा घर्ती मगर,सचिवमा नरेन्द्र खत्री,सहसचिवमा माेनिका चाैधरी र कोषाध्यक्षमा चुरामणी पेङ्गी मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा आर्यन चाैधरी,जीवन विक ,अनुष्का […]
बागलुङ । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु […]
काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज […]
दाङ । लमहीबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही–५ न्युरोडका २२ वर्षीय रवि रसाइली, गोरक्षरोडका २५ वर्षीय आकाश रोका मगर,गढवा गाउँपालिका– ६ कोइलावासका ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारत उत्तरप्रदेश बलारामपुर जिल्ला तुलसीपुर ग्राम पञ्चायत बालापुर स्थायी घर भई लमही–५ आदर्शटोलमा डेरा गरी बस्ने वर्ष २२ […]
काठमाडौँ । गत जेठ २८ गतेदेखि अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै प्रहरीका अनुसार बाढी,पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, […]
काठमाडौँ । सरकारले प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो । गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशन तथा वर्षे अधिवेशन सम्पन्न भएको छ। आइतबार दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशनकाे पाँचौं बैठक सकिए सँगै साे अधिवेशनकाे सम्पन्न भएको हाे । गत असार ३ गतेदेखि सुरुवात भएको अधिवेशनले आर्थिक वर्ष २०८१/०८२ काे वार्षिक बजेट सँगै विभिन्न विधेयक तथा समितिहरुकाे प्रतिवेदन पारित गरेकाे गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले […]
दाङ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय बैठकले बृहत तरुण प्रशिक्षण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति किरण बिक्रम शाहको सभापतित्वमा बसेको बैठकले बिभिन्न कार्ययोजना सहित बैठक सम्पन्न गरेको हो । शाहको अध्यक्षतामा बसेको बैठकले भदौको पहिलो साता बृहत […]