मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको […]

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालक केसीको मृत्यु,११ जना घाईते

दाङ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भने बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । बस पनि अनियन्त्रित भइ पल्टिएको छ । त्यस्तै मृत्युु हुनेमा मोटरसाइकल चालक स्थानीय ४४ बर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिए । केसीको उपचारका क्रममा मृत्यु भएको […]

पालिका अध्यक्ष थापा मगरले फुटाए जिल्ला प्रशासनको स्क्यानर,राहदानी सेवा ठप्प

गुल्मी । आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा मगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड गरेका छन् । बिहीबार स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा साँझ नै छुटेका छन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि […]

गढवामा नश्ल सुधारका लागि २२ कृषकलाई उन्नत जातको बोयर बोका वितरण

दाङ । देउखुरीको गढवा गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको बोयर बोका बुधबार बितरण गरेको छ। पालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियाेजना (भिटा परियोजना) अन्तर्गत बुधबार गढवा गाउँपालिकाका २२ जना बाख्रा पालक कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले […]

घुम्न जाउँ बर्दिया अभियानको सुभारम्भ,भ्रमणका लागि बर्दिया पुग्न मुख्यमन्त्रीको आह्वान

बर्दिया । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान सुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिकासंग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक भब्य कार्यक्रमका विच बिहिवार अभियानको सुभारम्भ गरेका हुन् । प्रदेश सरकारको चालु […]

रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने डा.निकोलासलाई प्रहरीले कारवाही गर्ने

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा.निकोलास भुसाललाई कारवाही गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको […]

चन्द्रागिरिमा १७ वर्षीया किशोरीको हत्यापछि लुकाइयो शव,मोबाइलले खोल्यो पोल

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर –१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङ हराएको भन्दै प्रहरी वृत्त थानकोटमा निवेदन पर्‍यो । २९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । त्यस्तै धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङ हराएको भन्दै निवेदन परेपछि प्रहरीले खोजी […]

रविको भाइरल फोटोको वास्तविकता बारेमा प्रहरी अनुसन्धानमा जुट्यो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन । रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत […]

सिसा नेपालको विद्यालय सहयोग अभियान अन्तर्गत बालकल्यान आविबाट आर्थिक सहयोग सुरु

दाङ । सिसा नेपालले बालबालीकाहरुलाई सहयोगको अभियान थालनी गरेको छ । घोराही १८ रहेना स्थित सिप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था ९ सिसा नेपाल नामक संस्थाले शैक्षिक क्षेत्रमा रहेका निम्न बर्गका बालबालीकाहरुलाई तालिम तथा सहयोगको अभियान सुरु गरेको हो । सिसा नेपालकि केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकिको संयोजकत्वमा उक्त अभियान सुरु भएको हो । सिसा […]

अबदेखि एसइईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

काठमाडौं । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो । यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]