
Sgr
Lnp
Unsku
Ggp
Srbpu
Pbu
pku
Rgp
Rgp1

Tsm
Rgu
Ggd
Asm
Rgu
Bbbpu
Wsp
Bbu
Gst
Ksm
Hal
nsb
Vor
Ssm
Pvg
Sls
Rgs
Sbs
Rsb

bbt
sab
Rmb
Abd
Gsb
Jmb
Pls
Jmb
Syp
Bml
Rpp
Mks
Ptm
वीरगञ्ज । वीरगञ्जको एक किराना पसलबाट लागुऔषध सहित प्रहरीले संचालकलाई पक्राउ गरेको छ।
त्यस्तै पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–१ का राजाराम महतो कोइरी रहेका छन् । उनले सञ्चालन गरेको श्रृष्टी किराना जेनरल स्टोरबाट लागुऔषध बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पसलबाट लागुऔषध ट्रमाडोल हाइड्रोक्लोराइड ५० एमजीको एक लाख ५१ हजार ८६० पिस बरामद गरेको थियो ।
यस्तै पक्राउ परेका कोइरीविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।
