
Usbl-7
Jsbg-7
Csbg-7
Jsbr-3
Rksr-7
ksbl-7
Gsbr-6
Gsbg-3
Pbu
Msbg-2
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेले ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएको छ । यसअघि सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाममा उमा गौरी कृषि सहकारीको ठगी धन्दामा पक्राउ गर्न जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि अञ्जलालाई प्रहरीले अझै पक्राउ गरेको छैन । त्यस्तै उक्त […]
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले वार्षिकोत्सवको पूर्व सन्ध्याको अवसर पारेर रोटरी क्लव अफ लमहीसंग सहकार्य गरेर रक्तदान कार्यक्रम तथा सरसफाई गरेको छ । बिहिवार ५१ जना शिक्षक, विद्यार्थी तथा कर्मचारीले रक्तदान गरेको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले जानकारी दिए । हरेक वर्ष विद्यालयले वार्षिकोत्सवको मौका पारेर रक्तदान शिविरको आयोजना गर्दै […]
काठमाडौँ । बाल गायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । त्यस्तै हास्य […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ५६ जना जेष्ठ नागरिक,एकल महिला तथा विपन्न परिवारलाई बुधबार कम्बल वितरण गरेको छ । चिसो मौसमलाई मध्यनजर गर्दै वडा भित्रका जेष्ठ नागरिक तथा एकल महिला र विपन्न परिवारलाई राहत पुर्याउने उद्देश्यले कम्बल वितरण गरिएको वडा अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिए । उनका अनुसार […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक मंगलबार वितरण गरेको छ । वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकासदेखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो । जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बयान सुरु भएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा थुनछेक बयान सुरु भएको हो । सरकारी वकिल सुजाता पौडेलबाट बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । त्यस्तै यसअघि रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी […]
दाङ । घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सोमबार गढवामा ७ घोराहामा सम्पन्न भएको छ । प्रथम वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले शुद्ध खानेपानीका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् । यस्तै उनले घोराहा खानेपानी योजनाको सम्पूर्ण काम […]
महोत्तरी । पछिल्ला दिनका समयमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका वडा नम्बर –८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताए । त्यस्तै शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गुरुङ समुदायले आफ्नो कला,संस्कृति र भेषभूषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने आवश्यकत रहेको बताएका छन् । सोमबार तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद इकाई कार्यसमिति राप्ती गाउँपालिका-८ पिपरीद्वारा कोहलुवा श्रीनगर बौद्ध गुम्बामा आयोजित तमु ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले परम्परागत कला […]