श्रवण कुमार यादव बिहिबार, पुष १८, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ५६ जना जेष्ठ नागरिक,एकल महिला तथा विपन्न परिवारलाई बुधबार कम्बल वितरण गरेको छ ।

चिसो मौसमलाई मध्यनजर गर्दै वडा भित्रका जेष्ठ नागरिक तथा एकल महिला र विपन्न परिवारलाई राहत पुर्‍याउने उद्देश्यले कम्बल वितरण गरिएको वडा अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिए । उनका अनुसार चिसो मौसमबाट वडाका गरिब,दुखी नागरिकलाई सहयोग पुर्‍याउने प्रमुख उदेश्यले सो कार्य गरिएको बताए । यस्तै विपन्न वर्गको जीवनस्तर सुधार्न र उनीहरूको समस्यामा केही हदसम्म सहयोग पुर्‍याउन सकिने उद्देश्यले कम्बल वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।

त्यस्तै उक्त कम्बल वितरण कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी, गाउँपालिकाकि उपाध्यक्ष धनपति देवी यादव, राजपुर गाउँपालिका महिला तथा बालबालिका विकास शाखाकी सुनिता चौधरी, समाजसेवी, स्थानीयबासी लगायतको उपस्थितिमा चालु आर्थिक वर्ष २०८१/०८२ मा छुटाइएको १ लाख ६० हजार बराबरको कम्बल राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]