
Jsbg-7
Csbg-7
Rksr-7
Gsbg-3
Msbg-2
Pbu
ksbl-7
Jsbr-3
Usbl-7
Gsbr-6
पर्सा । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर -८ जगतपुर बस्ने २० वर्षीया खुश्बु खातुन र १८वर्षीय काबुल देवान रहेका छन्। त्यस्तै उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताएका छन् ।लम्सालका अनुसार उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति […]
दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यहीँ पुस २७ गते हुन गइरहेको निर्वाचनमा प्रगतिशील प्यानलबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नु भएकि लक्ष्मी खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिदै संयुक्त लोकतान्त्रिक प्यानललाई सहयोग गर्ने बताएकि छिन । साथै खड्काले संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार पाण्डे ( चुनाव चिन्ह बाघ) को टिमलाई समर्थन […]
दाङ । तुलसीपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्क स्थित माछापुच्छ्रे टोलको गेट नजिकै बसले एक महिलालाई ठक्कर दिएको हो । त्यस्तै बिरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको लु. प्र. ०२००१ ख ४४ नं. को बसले तुलसीपुर–५ निवासी ३९ बर्षीया […]
दाङ । झण्डै पाँच हजार उपभोक्तालाई पानी वितरण गरिहरको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयन गर्न यही पुस २७ गते निर्वाचन हुदैछ । पदाधिकारी सहित सदस्य चयन गर्न हुन थालेको निर्वाचनमा ‘गुणस्तरीय शुद्ध खानेपानी पुर्याउने हाम्रो सङ्कल्प, संस्थाको सबलीकरणका लागि प्रगतिशील प्यानलको छैन विकल्प’ मुख्य लक्ष्य बोकेर सनमकुमार पौडेल नेतृत्वको प्यानल चुनावी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँ निवासी हाल डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारीले आफ्नो छोराको जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा फ्रिज र खाट सहयोग गरेका छन् । छोरा शास्वत अधिकारीको पहिलो जन्म दिनको अवसर पारेर डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारी र निशा जोशी अधिकारीले पठाएको रकमबाट बुवा थानेश्वर अधिकारी तथा आमा तारादेवी अधिकारीले […]
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मंगलबार स्थानीय खानाका परिकारहरु प्रदर्शन गरेका छन् । स्थानीय सरकार लमही नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रम अनुरुप कक्षा ८ मा पढ्ने विद्यार्थीहरुले किताबमा पढिने सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञान मार्फत स्थानीय खानाका परिकारहरु बनाएर प्रदर्शन गरेका हुन् । देउखुरी क्षेत्रमा बस्ने थारु,यादव, ब्राह्मण,क्षेत्री,मगर, गुरुङ,तामाङ,राई […]
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जना मानिसको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली […]
काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरिएको हाे । त्यस्तै सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सीआइबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । रातोपाटी
काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्पले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको […]