अख्तियारले दुई खरिदार सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलायो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर,बाँकेमा कार्यरत दुई खरिदार सहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्ला बाँकेस्थित मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी (विचौलिया) मार्फत रु.२० हजार घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको […]

लुम्बिनी प्रदेश सरकारद्वारा ३८ अर्ब ९१ करोड बजेट सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । […]

सोमबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । आज बसेको प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११:०० बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गरे […]

लुम्बिनी प्रदेशका सभामुख घर्तीद्वारा भूमे पर्वको शुुभकामना व्यक्त

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर,थारु र मधेशी समुदायको भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक पर्ने कानुन निर्माणमा प्रदेश सभा तयार रहेको प्रतिबद्धता जनाएका छन् । भूमे पर्वको अवसरमा आइतबार आज बिहान सुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले विभेदमा पारिएका समुदायको भाषा, संस्कृति, लिपि, चाडपर्वको ऐतिहासिक तथा सांस्कृतिक पक्षको […]

लुम्बिनी प्रदेशस सरकारद्वारा भोलि बजेट प्रस्तुत गरिने

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । भोलि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजश्व र व्ययको वार्षिक अनुमान’ प्रदेशसभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित […]

राप्ती प्रेस मञ्चद्वारा चोरी घटनाको स्थलगत रिपोर्टिङ,गस्ती बढाउन प्रहरीलाई ध्यानाकर्षण

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी र वडा नम्बर २ कटेशनाला क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्न थालेपछि राप्ती प्रेस मञ्चले ती क्षेत्रको स्थलगत रिपोर्टिङ गरी सुरक्षा व्यवस्था मजबुद बनाउन माग गरेको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अगुवाइमा शुक्रवार मञ्चका पदाधिकारी तथा सदस्यहरुको टोलीले हालै चोरी भएका घरहरुको निरीक्षण गर्दै प्रत्यक्ष […]

स्थानीय स्तरमै उत्पादित बिउविजनको प्रयोगमा जोड दिन नगर प्रमुख चौधरीद्वारा आग्रह

दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले कृषिमा आत्मनिर्भरता कायम गर्न आयातित बिउको प्रयोगमा कटौती गरी स्थानीय स्तरमै उत्पादित बिउविजन प्रयोग गर्न जोड दिएका छन् । शुक्रबार लमही नगरपालिका वडा नम्बर–२,मा रहेको हरितक्रान्ति कृषि सहकारी संस्थाको गोदाम भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नगर प्रमुख चौधरीले भारतबाट आयात हुने बिउमाथि पूर्ण […]

देउखुरीमा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी बहुमखी क्याम्पस लमहीको संयोजनमा क्याम्पस स्तरीया कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् क्याम्पस प्रमुख शिव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । देउखुरी बहुमुखी क्याम्पसमा अध्यनरत ११ जना छात्र,छात्राले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको […]

दीपेन्द्र होमजुन माविको नयाँ शैक्षिक संरचनाहरुको उद्घाटन

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माविमा नयाँ शैक्षिक संरचनाहरुको उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माध्यमिक विद्यालयमा ६ वटा नयाँ कक्षाकोठा भवन,एक बालबालिका मैत्री शौचालय भवन र सुविधा सम्पन्न प्रारम्भिक बालविकास (ईसीडी) कक्षाकोठाको उद्घाटन भएको हो । क्रिएटिङ पोसिबिलिटीज नेपाल (सिपी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]