कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईको मृत्यु,३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको हुलाकी सडक खण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । रोकिराखिएको ट्रकमा स्कार्पियो गाडी ठोक्किँदा दुर्घटना भएको बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार राति करिब ९ बजेतिर बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो […]

इ–बिडिङ ह्याक गरी ठुला सरकारी ठेक्का कब्जा : गर्ने पूर्वमन्त्री पाण्डेसहित १० ठेकेदार पक्राउ

काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत रुपमा पहुँच पुर्‍याएर ठुला सरकारी ठेक्का कब्जा गरेको अभियोगमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । त्यस्तै पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री ७४ वर्षीय विक्रम पाण्डे, ६४ वर्षीय टंककुमार श्रेष्ठ, ३३ वर्षीय दिवाकर देउजा, २५ वर्षीय भरत धामी, ३९ वर्षीय सञ्जय भट्ट, ३५ वर्षीय […]

पश्चिमी वायुको प्रभाव कायमै,आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी,मधेस,बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी […]

तुलसीपुरको रत्न उद्यानमा बन्दै गरेको तालमा डुबेर एक युवकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ रत्न उद्यान नजिकै बन्दै गरेको तालमा डूबेर एक युवकको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १७ मंगरी निवासी करिब १९ वर्षका नवराज बिक रहेको तुलसीपुर-१८ का वडा अध्यक्ष माधव वलीले जानकारी दिए । आज ‘दिउसो ५ जना युवाहरु पौडी खेल्न गए । पहिला चार जना […]

दाङमा सम्पन्न लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने बिजेता

दाङ । घोराहीमा भएको ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता-२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शनिबार घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल भएका हुन् । प्रतियोगितामा पुरुषतर्फ खड्काले […]

दाङको लमही आँखा अस्पतालमा उच्च शिक्षा अध्ययन सुरु,दुई चिकित्सक भर्ना

दाङ । लामो समयदेखि आँखा स्वास्थ्य सेवा तथा उपचार प्रदान गर्दै आएको लमही ५ रातोडाँडा स्थित लमही आँखा अस्पतालले सेवा विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । पछिल्ला वर्षहरूमा उल्लेखनीय रुपमा बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा अहिले दाङ देउखुरी, प्युठान, रोल्पा, घोराही, तुल्सीपुर तथा भारत–नेपाल सीमावर्ती क्षेत्रबाट समेत बिरामीहरू आउने गरेका छन् । यसैबीच लमही […]

तीनकुने स्थित गैरीगाउँकाे सुकुम्बासी बस्तीको पक्की घरहरुमा चल्यो डोजर

काठमाडौं । तीनकुनेस्थित गैरीगाउँकाे सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ । सुकुम्बासी बस्तीका घरटहरा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो । त्यस्तै घरटहराभित्र सामान सार्ने काम भइरहेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ । यस्तै यस […]

पछिल्लो २४ घण्टामा नियम उलंघन गर्ने दुई हजार नौ सय सय बढी सवारी ट्राफिक कारबाहीमा

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक संकेत उल्लंघनकर्ता २०० र तीव्र गतिमा सवारी साधन […]

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरु हटाउन डोजर चलाइएको हो । सुरुमा दुईवटा डोजर चलाइएको छ । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]