
Tgp
Ssb
Ppu
Usb
Ksb
Ssb
Rsb
Ksb
Gsb
Nsb
Csb
Ksb
Fmb
Rks
Bsn
jsb
कपिलवस्तु । रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने अकरम अब्दुल रहमान खान( अकरम पठान) ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार शसिराम नेपालीले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । आसन बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफु लमही नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भए, कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । सोमबार वडाध्यक्ष पदका उम्मेदवार नेपालीले सरकारी सेवा […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ-आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन । सोहि क्रममा कृष्णनगर नगरपालिकाको जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान(अकरम पठान),उपप्रमुख पदकी उम्मेदवार आरती सिंह यादव,लगायत […]
दाङ । नेकपा एमाले राप्ती गाउँपालिका कमिटिको चुनावी घरदैलो कार्यक्रम आइतवार राप्ती गाउँपालिकाको वडा नम्बर २ मा सम्पन्न भएको छ । वैशाख ३० गते हुन लागेको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजय बनाउन सुरु गरिएको घरदैलो कार्यक्रममा मतदाताहरुले विकासप्रेमी उम्मेदवार जगत पोख्रेलनै भएको बताएका छन् । अन्य पार्टीका पनि उम्मेदवार छन् तर उनीहरुका चिल्ला कुरा र काम […]
दाङ । लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा वडास्तरसम्मै प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने बताउनुभएको छ । संयुक्त निर्वाचन परिचालन समिति घोराही–९ ले आईतबार ढिकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले केन्द्र र प्रदेश सरकारबाट प्रतिगमनकारीहरुलाई फ्याँकिए पनि स्थानीय सरकारको नेतृत्वबाट अझै फ्याँक्न बाँकी रहेकाले आगामी निर्वाचनबाट प्रतिगमन कारीहरुलाई […]
सल्यान । नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटीले पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै पार्टी भित्रका जिम्मेवार नेताहरुलाई एक विज्ञप्ति सहित कार्वाही गरेको छ । विज्ञप्ति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगरपालिका भित्र विभिन्न जिम्मेवारी रहि काम गर्दै आएका र हाल स्थानीय निर्वाचनमा पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा बिस्तारै राष्ट्रिय प्रजातन्त्र पार्टीमा कार्यकर्ताको बाहुल्यता बढ्न थालेको छ । भ्रष्टाचार र सुशासन तथा हिन्दु राष्ट्रको प्रमुख एजेन्डा लिएर हिडेको राप्रपामा पछिल्लो समय राष्ट्रिय स्तरमा नागरिकहरु आकर्षित हुँदै सो पार्टीमा प्रवेश गर्ने गरेका छन् । हामीले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भन्दै केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन […]
दाङ । नेकपा एमालेका महासचिव शंकर पाेख्रेलका दाइका छाेरासहित विभिन्न पार्टी परित्याग गरी ६० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । शनिबा दाङकाे घाेराहीमा एक कार्यक्रमको बीचमा उनीहरूले काङ्ग्रेसमा प्रवेश गरेका हुन् । एमाले महासचिव पाेख्रेलका दाइका छाेरा अभिवादन पाेख्रेल एमाले परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका हुन् । अभिवादन पाेख्रेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा […]
दण्डीराम चौधरीले गरिसकेको जिम्मेवारी कार्यहरु: * जेसीसबाट खारिएको नेतृत्व र लमही जेसीसको अध्यक्ष कुसलता पुर्वक सम्पन्न गरेका * नेकपा एमालेको सशक्त एवम् महत्वोपुर्ण संगठन युवा संघ नेपालको दाङ जिल्ला उपाध्यक्ष चलाइ सकेका, *अजम्मरी सामुदायिक वनको कोषाध्यक्ष जस्तो पदको जिम्मेवारी सफलता पुर्वक बहन गरि सकेका, *लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था जस्तो महत्त्वपूर्ण […]