शिवराज खनाल/लमही मंगलबार, आश्विन २६, २०७८

दाङ । देउखुरीको लमहीमा बसको ठक्करबाट एक बालकको घटना स्थलमै ज्यान गएको छ ।

चितवनबाट बर्दिया तर्फ जादै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पुर्ब पश्चिम राज मार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ३ को अर्नहवाको नजिक ठक्कर दिदा राप्ती गाउपालीका वडा नम्बर ६ सगरापुरका सन्दीप चोधरीको ४ बर्षे छोरा र्दुगा प्रसाद चौधरीको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक पुरन मल्लले जानकारी दिनु भयो ।

उक्त ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियनत्रणमा लिएको छ भने मृतकका आफन्तहरुले अहिले पुर्ब पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]