
Rbs
Ssbus
Gsl
gms
Ratbs
dsbus
Csbus
Ddhbs
Pbu
Amb
Bksbus5
Jsbus
Syees
Gsbus
syysr
Nssbus7

Rgu
Rsb
Ssm
Bbu
nsb
Tsm
Vor
Wsp
Sbs
Pvg
Hal
Ksm
Rgu
Asm
Sls
Rgs
Ggd
Bbbpu
Gst

Jmb
Mks
Rmb
Abd
Ptm
Pls
bbt
Jmb
Bml
Syp
Rpp
Gsb
sab
दाङ । एमसिसी संझौतालाई संसदबाट अनुमोदन गर्न नदिने भन्दै राष्ट्रिय जनमोर्चा दाङले देउखुरीको गढवामा बिरोध प्रदर्शन गरेको छ । एमसिसी संझौता नेपालको राष्ट्रियता र सार्बभौमिकताको हित विपरित भएको भन्दै राजमोले देशब्यापि बिरोध गरिरहेको जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै राजमो दाङका अध्यक्ष गणेश आचार्यले अमेरिकी मिलीनियम कर्पोरेशन (एमसिसी) नेपालको राष्ट्रियता माथीको गंभिर घातक भएको भन्दै यसलाई कुनैपनि हालतमा संसदबाट अनुमोदन गर्न नहुने बताउनु भयो । इण्डो प्यासिफिक रणनिती अन्तर्गत अमेरीकी सेनाको शैन्य रणनिती एम्सीसि संगै नेपालमा भित्रीने भएकोले यो संझोता नेपालको स्वाभीमान बिरुद्धको भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा राजमोको भातृ संगठन अखिल नेपाल युवक संघ दाङका जिल्ला अध्यक्ष चित्र एमसि, राजमो गढवाका अध्यक्ष कपिलदेव खनाल र क्षेत्र नं. १ का सचिव टुकमान कँवर लगायतले बोल्नुभएको थियो ।
