
Nssbus7
Ssbus
Csbus
Pbu
Ssbus
Gsbus
Ssbus
Ksbus
Ksbus
Lsbus
gms
Gsl
Bsbus
dsbus
Bksbus5
Ksbus
Rsbus
Jsbus
bpmhl

Ssm
Sbs
Rsb
Gst
nsb
Ksm
Pvg
Rgu
Ggd
Rgs
Bbu
Asm
Vor
Bbbpu
Sls
Rgu
Hal
Wsp
Tsm

Mks
sab
Rpp
bbt
Bml
Pls
Rmb
Jmb
Abd
Syp
Ptm
Jmb
Gsb
काठमाडौँ । सोमबर राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश पारित गरेकी छन् ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
मन्त्रिपरिषदद्धारा पारित राजनीतिक दल विभाजन र सैंविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले आजै साँझ पारित गरेकी हुन् ।
आजकै मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्दीय समिति वा संसदीय समितिमध्ये एकबाट ४० पतशित भए पुग्ने निर्णय गरेको छ । वर्तमान अवस्थामा भने केन्दीय समिति र संसदीय समिति दुवैमा ४० पतिशत आवश्यक थियो ।
त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट घटाएर चार जना बनाउने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो ।
मन्त्रिपरिषदले ति अध्यादेश पारित गरेको केही घण्टा पछि नै राष्ट्रपतिले पारित गरिन् ।
पारित भएको अध्यादेश राज पत्रमा पकाशन गर्ने तयारी भइरहेको जनाइएको छ ।
