
Unsku
Pbu
Ggp
Gfs
Srbpu
Lnp
Rgp1
Djs
Rgp
Sgr
Pes
pku
cjs
sbs

Sbs
Gst
Rgs
Bbu
Vor
Wsp
Rgu
Rgu
Hal
Ggd
Asm
Sls
nsb
Pvg
Ksm
Ssm
Rsb
Bbbpu
Tsm

Ptm
Abd
sab
Mks
Jmb
Rmb
Gsb
Rpp
Jmb
Pls
bbt
Syp
Bml
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेका छन् ।
पर्साबाट हेटौंडा प्रयोगशालामा लगिएका तीन जनाको नमूनामा पोजिटिभ देखिएपछि काठमाडौंस्थित टेकु अस्पतालमा लगिएको थियो ।यहाँ पनि कोरोना संक्रमणको पुष्टि भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि ९ जनामा संक्रमण पुष्टि भएको र एक जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा आइसोलेशनमा रहेका तीनै जना भारतीय नागरिक भएको बताइएको छ ।
