
Ksbus
Gis
ebg
Lsbus
Gms
Ssbus
Gsbus
Lsbus
Ksbus
Ssbus
Ssbus
Nssbush
Rsbus
Gsl
Gsbus
Ses
Ksbus
Ksbus
Bsbus
Pbu

Ssm
nsb
Tsm
Pvg
Rgu
Bbbpu
Ggd
Bbu
Hal
Sls
Ksm
Rgs
Wsp
Sbs
Vor
Asm
Gst
Rsb
Rgu

Abd
Gsb
Ptm
Pls
Jmb
Rmb
Jmb
Rpp
sab
Bml
bbt
Mks
Syp
बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।
त्यस्तै ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार बिहान ९ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको प्रहरी निरीक्षक खनालले बताए । यस्तै जिपमा चालक मात्र सवार रहेका थिए ।
