
Gsbus
Gis
Lsbus
Gis
Nssbush
Gsl
Rsbus
bpmhl
Ssbus
Ksbus
Lsbus
Ksbus
Gsbus
Ksbus
Bsbus
Ssbus
Ssbus
Gss
Ses
Gms

Ksm
Hal
Sls
Gst
Bbu
Rsb
Tsm
Ggd
Rgs
Pvg
Rgu
Bbbpu
nsb
Wsp
Sbs
Ssm
Vor
Rgu
Asm

Pls
Abd
Rmb
Jmb
Bml
sab
Rpp
Mks
Ptm
bbt
Syp
Jmb
Gsb
सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक निरन्तर राेकिँदै आएकाे छ । भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान कायमै रहेपछि बैठक राेकिँदै आएको हो । जेठ २४ गतेदेखि सुरु भएको बैठक निरन्तर राेकिँदै आएको हाे ।
त्यस्तै आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूको अडान कायमै रहेको भन्दै मन्त्रीलाई बर्खास्त नगरेसम्म बैठक चल्न नदिने भनेपछि बैठक आधा घण्टाका लागि स्थगित भएकाे थियाे । त्यसपछि पनि एमाले सांसदले विराेध जनाएपछि बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
यस्तै फौजदारी अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नदिने एमालेको बताउँदै आएको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुअघि प्रि–बजेट छलफल र नीति तथा कार्यक्रम पेस गर्ने सरकारले तयारी गरेको छ ।
