श्रवण बस्नेत/लमही बुधबार, जेठ १९, २०७८

दाङ । देउखुरीको लमहीमा रक्त संचार सेवा केन्दकाे भबन निर्माण कार्य निरन्तर संचालन रहेको छ । गत फागुनकाे ५ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले शिलान्यास गर्नु भएको थियाे । प्रदेश सरकारकाे कुल ४० लाखकाे लगानीमा उक्त भबन बन्न थालेकाे हाे । बैशाख २५ गतेदेखि निर्माणकार्य सुरु भएको थियो ।

यस्तै भबनकाे निर्माणकार्य सुरु भए पछि यस भेगका स्थानीय बासि खुसिले गदगद भएका छन । निर्माण कम्पनीले अबकाे १८ महिना भित्रमा काम कार्य हुने गरि काम सुरु भएको भएता पनि ठेक्का पर्दा कटेर ३७ लाखकाे लगानीमा सुरु हुन थालेकाे बताएको छ । रकत संचारका लागि सबै तयारी अबस्थामा रहेर कार्यालय पनि गत केही महिना देखि लमहीकाे सर्पदंश उपचार केन्द्र भबनमा २ जना कर्मचारी राखेर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा लमहीकाे पहलमा साे कार्य भएको समितिका काेषाअध्यक्ष भाेजराज अधिकारी बताए ।

त्यस्तै हामी सबै तयारीमा छाै तर भबन नबनेर मात्रै हाे, समस्या भएको अधिकारीले बताउनु भयाे । अब त भबनकाे निर्माणकार्य पनि सुरु भइरहेकाे छ म अति खुसि छु निर्धारित समयमा बनाेस ,अनि केन्द्र संचालनमा ल्याउने हाे उहाँले भन्नू भयाे । अबकाे १८ महिना पछि यहाँका काेहि पनि बिरामीहरु रगतकाे अभाबले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताकाे सधैका लागि अन्त्य हुने छ । रगत अभाब हुने भएपछि यहाँका स्थानीय बासिहरु घोराही लगायत अनेत्र गएर भए पनि सेवा लिनु पर्ने बाध्यता थियाे ।अहिले लमही अस्पताल नेर साे भबन बन्न थालेकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]