
Ksb
Rks
Ssb
Tgp
Ssb
Rsb
Fmb
Nsb
Usb
Ppu
Csb
Ksb
Gsb
Ksb
Bsn
jsb

Hl1
Usb
Gsb
Tsb
Ssb

Nps
ptl
Rgu
बर्दिया । पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।
त्यहाँ स्थित एक बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । उहाँको खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले जानकारी दिनु भयो ।
