
Ksm
Mbdvs
Gmk
Anm
Rbs
mbd
Gisld
Pbu
Sds

Rgu
Sls
Bbu
Rgu
Hal
Tsm
Ksm
Rgs
Sbs
Ssm
Gst
Rsb
Bbbpu
Asm
Vor
Wsp
Pvg
Ggd
nsb

Rpp
Ptm
Gsb
Abd
sab
Pls
Bml
Mks
Syp
Jmb
bbt
Rmb
Jmb
प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानले लकडाउनका कारण समस्यामा परेका ३ सय ४८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिवारमा सदस्य संख्याको आधारमा परिमाण निश्चित गरी खाद्यान्न वितरण गरिएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनु भयो । ४ जनासम्म सदस्य संख्या रहेको परिवारलाई २५ केजी चामल र त्यो भन्दा माथी सदस्य संख्या रहेको परिवारमा प्रति व्यक्ति ५ केजीको दरले चामल उपलब्ध गराईएको रोका क्षेत्रीले जानकारी दिनु भयो । जस अनुसार नगरपालिका भित्र जम्मा १४ सय १९ सदस्य लाभान्वित भएको नगरप्रमुखका स्वकीय सचीव तथा खाद्यान्न वितरण समितीका सदस्य रमेश पोख्रेलले बताउनु भयो । स्वर्गद्धारीका नौ वडाका गरीव बिपन्न परिवारलाई वडाबाट लगत लिईएर छनोट गरि खाद्यान्न वितरण गरिएको नगरप्रमुख रोका क्षेत्रीको भनाइ छ । यसै अनुसार ३ सय घरधुरीका १ हजार ४ सय १९ जना सदस्य लाभान्वित भएका छन । खाद्यान्न सामाग्री असंगठित क्षेत्रमा कार्यरत विपन्न , श्रमिक, असहाय परिवारलाई राहत सम्वन्धी मापदण्ड २०७६ मा रहि वितरण गर्ने गरिएको नगरप्रमुखले बताउनुभयो ।चामलसंगै १/२ लिटर तेल, १ केजि दाल, १ केजि नुन, १ के जि तरकारी स्वरूप सोयाबिन जनतालाई उपलब्ध गराईएको छ ।
