
Gisld
Sds
Rbs
mbd
Mbdvs
Pbu

Pvg
Gst
Asm
Hal
Sls
Rgu
Rgu
Rsb
Ssm
Ggd
Bbbpu
Bbu
Wsp
Sbs
Ksm
Vor
Rgs
Tsm
nsb

Syp
Ptm
Jmb
Pls
sab
Gsb
Rpp
Jmb
bbt
Bml
Mks
Rmb
Abd
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जनता समाजवादी पार्टी (जसपा)का ४ जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
त्यस्तै आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ र नगरेका एक गरी जसपाका ४ प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी राज्यमन्त्री बनेका हुन् । उनीहरुले सोमबार नै मन्त्रीको सपथ लिएका छन् ।
यस्तै कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा पाण्डे, यादव र रायमाझीको पनि हस्ताक्षर रहेको थियो । श्रोत अनलाइन खबर
