
Anm
mbd
Rbs
Sds
Mbdvs
Pbu
Gisld
Gmk
Ksm

Gst
Bbu
Hal
Sls
Rsb
Ggd
Rgu
Ksm
Ssm
Wsp
Rgu
Pvg
Tsm
nsb
Sbs
Rgs
Asm
Vor
Bbbpu

Rmb
Ptm
bbt
Gsb
Syp
sab
Jmb
Mks
Bml
Rpp
Abd
Pls
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे स्थित जनता माध्यमिक विद्यालयमा थप भौतिक सुधारको लागि बरण्डा सहितको दुई कोठे पक्की भुकम्प प्रतिरोधात्मक भवनको मंगलबार शिलान्यास भएको छ ।
तराई मधेस कार्यक्रम मार्फत विनियोजित कुल ३०
लाखको बजेटद्वारा निर्माण हुनलागेको उक्त भवनको विधिवतरुपमा गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता बाबुराम अधिकारीले शिलान्यास गर्नु भएको हो ।
त्यस्तै उक्त भवन निर्माण कार्यको ठेक्का भवरभवानी निर्माण सेवाले लिएको छ । आउँदो असार मसान्त सम्म सो भवन निर्माणको कार्य सम्पन्न गर्ने गरि ठेक्का दिइएको अध्यक्ष अधिकारी बताउनु भयो ।
