Sidha Patra शनिबार, साउन २३, २०८३

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ पलासिपुरमा राेल्पाका मनु बुढा मगरले ३ बिघा क्षेत्रफलमा स्याउ,अञ्जीर, हलुवाबेद,काजुल गायत ४० बढी प्रजातिका फलफूलको खेती गर्दै आएका छन् ।

उनले फलफूल खेती संगै कलमी बिरुवा उत्पादन गरी बिक्रिबितरण गर्दै आएका छन् । आफुले खेती गरेको स्याउ २ वर्षदेखि फल्न सुरु गरेको र पहाडी भेगमा फल्ने स्याउको स्वाद भन्दा केही फरक नभएको बताए ।

त्यस्तै,उनले नेपलकाे भुगोल अनुसार फल्ने विभिन्न जातका बिरुवा उत्पादन गर्नेगरेको र नजिकका जिल्ला रोल्पा,रुकुम लगायत पहाडी तथा हिमाली क्षेत्रका मनाङ /मुस्ताङसम्म स्याउका बिरुवा बिक्रि गर्दै आएको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]