Sidha Patra बुधबार, साउन २०, २०८३

रोल्पा । सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किने क्रम खोलामा बगेर एकजनाको मृत्यु भएको छ ।

बुधबार आज पोबाङमा रहेको SBI बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किदै गर्दा फुलिबन स्थित (बाछे) खाेला तर्ने क्रममा बगेर घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर १घुसबाङ निवासी अन्दाजी ७२-७५ वर्षका मशान घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार घर्तीका साथमा रहेका अन्दाजी ७५-७८ का जोखै घर्ती मगर घाइते भएका छन् । घर्तीलाई दुईपट खोलाले ढालेको थियोे तर उनी बच्न सफल भएका हुन् ।

त्यस्तै,घाइते घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि सुलिचौर पठाईएको छ । यस्तै मृतक घर्तीको प्रहरीद्वारा घटना सम्बन्धि मुचुल्का उठाई पोस्टमार्टमका लागि सुलिचौर पठाइएको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]